IAPG Nepal

The International Association for Promoting Geoethics (IAPG) is a multidisciplinary, scientific platform for widening the discussion and creating awareness about problems of ethics applied to the geosciences. IAPG is legally recognized as a none profit organization and it has members in 125 countries on 5 continents, and working with the network of 30 national sections.

It is our immense pleasure that Nepalese Society of Engineering Geologists (NSEG) is working as Secretariat of IAPG-Nepal. We have Dr. Shree Prasad Vista (Senior Scientist at Nepal Agricultural Research Council) as Coordinator of IAPG-Nepal nominated by IAPG and Dr. Ranjan Kumar Dahal (President of NSEG) as co-coordinator of IAPG-Nepal.  For more information of IAPG-Nepal, please contact:


Dr. Shree Prasad Vista

  • Coordinator, IAPG-Nepal
  • Chief, Agriculture Research Station, Jumla, Nepal
  • Phone: +977-9841385135
  • Email: prasadvista@rediffmail.com
  • Co-ordinator, IAPG-Nepal
  • President, Nepalese Society of Engineering Geologists
  • Phone: +977-9851060464
  • Email: rkdahal@gmail.com

What is Geoethics?

Geoethics consists of research and reflection on the values which underpin appropriate behaviours and practices, wherever human activities interact with the Earth system. Geoethics deals with the ethical, social and cultural implications of geoscience education, research and practice, and with the social role and responsibility of geoscientists in conducting their activities.

IAPG promotes geoethics through international collaboration with Associations and Institutions.

३५औँ अन्तरास्ट्रिय भूगर्भ सम्मेलन, केप टाउन, दक्षिण अफ्रिकामा तयार पारिएको (२७ अगस्ट देखि ४ सेप्टेम्बर, २०१६)


तयार गर्ने समिति: गुस्सिप्पी डी कपौउ, सिल्विया पेपोलोनी, पीटर बोब्रोस्की

सहयोगी: निक्विल्हम, मार्टिन बोल, एण्डी क्ले, इमिलिया हर्मेलिंदालोपेरापरेजास, डेभिड मौक

आई ए पी जी कार्यकारी परिषद द्वारा स्वीकृत गरिएको: २६ ओक्टोबर, २०१६

केप टाउनमा जारी गरिएको भुनितिशास्त्र सम्बन्धि घोषणाले प्रत्येक भुबिदहरुको कर्तब्य प्रतिको धारणा, विचार र उपयोगिता लाई अन्तरास्ट्रिय स्तरमै एउटा सहमतिमा आउनु पर्ने देखियो | यो घोषणा जारी गर्नुको मुख्य उदेश्य भुबिददहरु र सम्बन्धित संस्थाहरुको ध्यानाकर्षण गराउने तथा सम्बन्धित नीति, मार्गदर्शन र रणनीतिहरु अझ सबल बनाउने हो |

भुबिज्ञानले आधुनिक समाजको संचालन तथा ज्ञानको श्रोतको रुपमा प्रभाब पारी रहेको छ | भुविदहरुको विशेष ज्ञान र शीप मानब जीवनको उत्थान तथा सम्वृद्धिको निम्ति प्रयोग हुने तथा यस्ता ज्ञान र शीपको प्रयोग गरि विभिन्न भुजोखिमबाट बचाउनु र उपलब्ध भएका श्रोत साधनहरु दिगो रुपमा व्यवस्थित गर्नु हो | तसर्थ भुविदहरुमा सामाजिक न्यायको लागि नैतिक मूल्य मान्यता हुनु जरुरी छ | भुनितिशास्त्र एउटा नविनतम विषय हो जसले आफ्नो विषयको परिधिमा रही समाज र पृथ्वीको लागि नयाँ सोच अनुरुप कार्य गर्न प्रोत्साहन गर्छा | यस्तो नविन कार्य गर्न अनुसन्धानकर्ता तथा व्यावसाहीहरुलाई बौद्धिक स्वतन्त्रताको व्यवस्था हुनु पर्छ साथ साथै अनुसन्धानकर्ता तथा ब्यावसाहीहरुको पनि कार्य प्रति नैतिक निहितार्थ बारे सचेत रहनु उत्तिकै महत्वपुर्ण छ |

भुनितिशास्त्रमा अनुसन्धान तथा मूल्य मान्यताका प्रतिविम्ब समाबेश हुन्छन जसमा मानव आचरण तथा गतिविधि, पृथ्वीको प्रक्रिया संग अन्तरक्रिया भैरहेको हुन्छ | भुनितिशास्त्रले भुविज्ञान, शिक्षा, अनुसन्धान, संचार तथा भुविद्को सामाजिक भूमिका र जिम्मेवारीलाई नैतिक, सामाजिक र साँस्कृतिक निहितार्थ बारे बोध गराउने कार्य गर्छ |

भुनितिशास्त्रले आत्मसाथ गरेमा भुविद्को पेशागत कार्य तथा विस्वस्नियताको क्षेत्रमा गुणस्तरीय सुधार आउनुका साथै भुविज्ञान विषयलाई बढावा दिदै समुदायलाई दिगो रुपमा फाइदा हुने आश्वस्त गराउदै स्थानिय तथा विस्वब्यापी बातावरण संरक्षण गरी भावी पुस्ताको लागी स्वस्थ्य र समृद्ध विकासको निम्ति बाताबरण सृजना तथा व्यवस्थापन गर्नु हो |

  • इमान्दारीता, सुद्धता, पारदर्शीता तथा विस्वस्नियता
  • सक्षमता (तालिम तथा लामो सिकाई सहित)
  • ज्ञानलाई एक आपसमा बाड्नु अर्थात् विज्ञानका परिणामहरु (सम्भाव्यता तथा अनिस्चित्तता सहित) जानकारी गराउनु |
  • तथ्यांक तथा सुचनाको श्रोतलाई प्रमाणीकरण गर्नु, प्राविधिक तथा बैज्ञानिक सोधपत्र निष्पक्षरुपमा समिक्षा गर्नु
  •  सहयोग तथा पारस्परिक भावना लिएर कार्य गर्नु जसमा विचार र परिकल्पनालाई बुझ्नु र सम्मान गर्नु |
  •  प्राकृतिक प्रक्रिया तथा गतिविधिलाई सम्मान गर्नु |
  • भुविविधताको संरक्षण गर्नु |
  • भू-सम्पदालाई बढवा दिनु जसले बैज्ञानिक तथा सांस्कृतिक  प्रोत्साहनका साथै सामाजिक तथा आर्थिक मूल्य मान्यता अझ सवल गराउछ |
  • आर्थिक तथा सामाजिक क्रियाकलापहरु सुनिश्चित गर्नु जसले भावी पुस्ताको लागी आवस्यक उर्जा र प्राकृतिक श्रोत निश्चित गर्नु |
  • भू-शिक्षा तथा बाह्यस्थल लाई दिगो आर्थिक विकासको लागी प्रोत्साहन गर्नु, भू-विपदबाट जोगाउनु वा न्यूनीकरण गराउनु, वाताबरणीय संरक्षण तथा सामाजिक दृढता र कुशलता वृद्धि गर्नु
  • सम्पूर्ण भुविदहरुले भुविज्ञानअनुसन्धान तथा अनुसरण गर्दा
  • भुनितिशास्त्र
  • तथा मूल्य मान्यतालाई सम्मान गर्नको निम्ति यो सपथग्रहण गर्नु आवश्यक रहेको छ
  • म प्रतिबद्ध छु…………
  • ….म भुविज्ञानको अनुसरण सामाजिक निहितार्थलाई मध्यनजर गरी आफ्नो ज्ञानले पुगेसम्म मानवहीतको लागी पृथ्वीको प्रक्रिया लाई संरक्षण गर्छु,
  • …..म मेरो समाज, भावी पुस्ता तथा पृथ्वीको दिगो विकाशको निम्ति जिम्मेवारी बोध गर्छु,
  • …..म समाजको रुची तथा आवश्यकतालाई प्राथमिकतामा राखी कार्य गर्ने छु,
  • …..म मेरो भुविज्ञान सम्बन्धि ज्ञानलाई कहिल्यै दुरुपयोग गर्ने छैन , बाध्यता तथा जबरजस्तीको विरोध गर्ने छु | म जहिल्यै आवश्यक परेको खण्डमा मेरो पेशागत सहयोग निष्पक्षरुपमा दिन तयार छु |
  • ….म भुविज्ञानको ज्ञान निरन्तर विकाश गर्ने छु |
  • …..म जहिले काम प्रति आफ्नो बौद्धिक इमान्दरिता कायम राखने छु र आफ्नो सक्षमता र शीपको सीमाको दायरा बुझेको हुनेछु |
  • …..म  भुविज्ञानलई बढवा दिन तथा प्रचारप्रसार  गर्न तल्लिन रहने छु |
  • …..म जहिलै मेरो काम मा पृथ्वीको प्रक्रियालाई सम्मान गर्छु |
  • म प्रतिबद्ध छु |

समुदाय तथा आफू रहेको वातावरणप्रति भुविदहरुको भूमिका तथा जिम्मेवारी प्रोत्साहन/ बोध गराउनु साथै बैज्ञानिकको विवेक र बैज्ञानिक बीचको अन्तरसम्बन्ध बढाउनु आजको आवश्यकता हो | मानब समुदायले आउने दिन हरुमा ठुलो चुनौती भोग्नु पर्ने छ | भुविदहरुसंगको ज्ञान समुदाय समक्ष पुर्र्याइ जानकारी वा पृथ्वीको प्रक्रिया बारे  सचेत गराउनु जरुरि हुन्छ | भुविद हरुले विज्ञानको फराकिलो दायरामा रही बहुविषयगत दृष्टिकोणबाट आर्थिक तथा वाताबरणीय समस्याहरु हल गर्नु पर्छ र भुविदहरु प्रायजसो सामाजिक सेवाको पहुँचमा रहनु पर्छ | यो प्रत्येक भुविदको खास उदेश्य रहनु पर्छ |

अब आउने समयमा उर्जा आपूर्ति, भू-श्रोतको प्रयोग, भू-व्यवस्थापन, प्रदुषण न्यूनीकरण, भू-जोखिम न्यूनीकरण, जलबायु परिवर्तन न्यूनीकरण, आदि जस्ता विषयहरुलाई सम्बोधन गर्दा नैतिक तथा सामाजिक मुद्दाहरु  सम्बाद तथा अन्तरक्रियाका केन्द्रविन्दु हुने छन | आर्कोतर्फ धेरै परिमाणका तथ्यांक, विज्ञान तथा जोखिम, संचार, शिक्षा रणनीति, अनुसन्धान सुद्धताका मुद्दा, दुर्ब्यबहार तथा विभेद विरुद्धका नीतिहरु, लैंगिक समानता तथा अपांगहरुलाई समावेश गराउने भुविद्को प्रमुख विषय हुनेछ |

भुविज्ञान समाजका सदस्यहरुको भुनितिशास्त्रता तथा सक्षमता बढाउनको निम्ति जनचेतनामुलक गतिविधि गर्नु जरुरी देखिन्छ साथसाथै विश्वास र विशवस्नियता वृद्धि पनि गर्नु पर्नेछ | यस्ता अवस्था भविष्यमा प्राप्तिको निम्ति दुइवटा उपाय देखिन्छ (१) हाल प्रचलित रहेको मार्ग दर्शन जस्तै आचार संहिता  तथा अनुसन्धान शुद्धता वक्तव्य र (२) भुनैतिकता विषय भुविज्ञानको पाठ्यक्रममा समाबेश गराएर ताकी भुनितिशास्त्रनै तालिम तथा पेशागत भुविज्ञको गतिविधिको मूलरूप वा आकृति भएर |