नेपाल सोसाइटी अफ इन्जिनियरिङ्ग जियोलोजी को साधारण सभा सम्बन्धी सूचना
नेपाल सोसाइटी अफ इन्जिनियरिङ्ग जियोलोजी को साधारण सभाको लागि संस्था को विधान बमोजिम संस्था को साधारण सभा आयोजना गर्नुपर्ने भएकोले, यस साधारण सभा आयोजना गर्ने निर्णय गरिएको छ । साधारण सभा मा भाग लिने सबैले Google Form मा उपलब्ध गुगल फारम भरेर अक्टोबर ८, २०२५ भित्र पठाउनु पर्नेछ ।
सभा हुने मिति, समय र स्थान
-
मिति: २०२५ अक्टोबर १२ गते आइतबार (२०८२ असोज २६ गते)
-
समय: बिहान ११:३० बजे देखि १:३० बजे सम्म
-
स्थान: सिद्धार्थ पार्टी प्यालेस, तिनकुने, ललितपुर
- म्याप: https://maps.app.goo.gl/Ax6L6mhJQYXixGZ86
साधारण सभाका एजेन्डा
१. वार्षिक प्रतिवेदनः
-
आ.व. २०२४/२५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरी पारित गर्ने।
२. आ.व. २०२४/२५ को आयव्यय प्रतिवेदन तथा लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरी पारित गर्ने।
३. प्रचलित ऐन २०५३ को धारा ११ अनुसार आ.व. २०२५/२६ को लागि लेखा परीक्षण गर्ने लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने। (यसै सम्बन्धमा लेखा परीक्षक पदका लागि इच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन्।)
४. अन्य प्रस्तावहरू प्रस्तुत गर्ने।
५. विविध।
संचालक समितिको आज्ञाले
अध्यक्ष
Click here to fill Google form. This is compulsory.